प्रधानमन्त्री दाहालले नेपाली क्रिकेट टिमलाई दिनुभयो बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ । उहाँले सामाजिक संजालमार्फत नेपाली टिमलाई बधाई दिनुभएको हो।

बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको युएईविरुद्धको खेलमा विजयी हुँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टिमलाई उहाँले बधाई दिनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *