प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् ।

सो बारे माओवादी र काङ्ग्रेसका शिर्ष नेताहरुसँग उनले परामर्श गरिएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *