बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ !  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।

बढेको मूल्य गएराति १२ बजेपछि लागु भएको छ।