घट्यो पेट्रोल र डिजेलको मुल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मुल्य घटाएको छ । निगम संचालक समितिको आजको बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैया घटाएको हो ।

नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ र  डिजेल प्रतिलिटर १ सय ५८ कायम भएको छ ।

समायोजित मुल्य आज राति १२ बजेपछि लागु हुने निगमले जनाएको छ ।