घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौं ! नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले मङ्सिर ३० गतेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर ३ रुपैयाँले घटाएको हो ।

यस्ता छ नयाँ मूल्य सूची :