घट्यो डिजेल र पेट्रोलको भाउ

काठमाडौं ! नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गए मध्यरातदेखि लागु हुने गरि डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ घटाएको हो । ग्यासको मूल्य भने यथावत राखिएको छ ।

यस्तो छ नयाँ मूल्य