तिहार विदामापनि खुल्दैछन आयल निगमका यी डिपोहरु

काठमाडौं ! तिहार विदाको समयमा पनि नेपाल आयल निगमका विभिन्न कार्यालय तथा डिपोहरु खुला रहने भएका छन् । तिहारको अवसरमा उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सार्वजनिक विदाको दिनहरुमा समेत पेट्रोलियम पदार्थको सहज रुपमा विक्री वितरणको व्यवस्था मिलाईएको निगमले जनाएको छ ।

निगमका अनुसार  निगमका निम्न वमोजिमका डिपो तथा कार्यालयहरु देहाय बमोजिमको मितिमा खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरिने  छ ।

पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा केही समस्या देखिएमा निगमको केन्द्रीय कार्यालयका व्यक्ति संजिव संग्रौला (९८४१४३३६०४)  लाई सम्पर्क गर्न समेत निगमले आग्रह गरेको छ ।