बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ! सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर एक तथा  डिजेल र मट्टितेल प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।

मूल्य वृद्धि गए रातिदेखि लागू भएको छ । इण्डियन आयल कर्पोरेशनबाट हिजो शुक्रबार मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

यस्तो छ नयाँ मूल्य :

Leave a Reply

Your email address will not be published. Required fields are marked *