बढ्यो डिजेल र पेट्रोलको मूल्य, खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं ! नेपाल आयल निगमले डिजेल , मट्टीतेल र पेट्रोलको मूल्य बढाएको छ । निगमले आज मंगलबार राति १२ बजेदेखि लागु हुने गरि मूल्य बढाएको हो ।

निगमले पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढाएको छ। खाना पकाउने ग्यासको मूल्य भने प्रति सिलिन्डर १३० रुपैयाँले घटेको छ । स्वचालित मूल्य प्रणाली मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *