चुनावको भोलिपल्टै पेट्रोलियम पदार्थमा १० रुपैयाँले वृद्धि

काठमाडौं। स्थानीय निर्वाचन सकिएको अर्कोदिन सरकारले जनतालाई महंगी उपहार दिएको छ ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमा १० रुपैयाँले बढाएको छ ।

निगमले पेट्रोल तथा डिजलको मूल्य १० रुपैयाँले बढाएको हो । अब नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७० तथा डिजेलको १५३ रुपैयाँ हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *