धनगढीमा प्रदेशस्तरिय पर्यटन बोर्ड कार्यालयको स्थापना, मन्त्री आलेले गर्नुभयो उद्घाटन

काठमाडौं ! संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय प्रेम बहादुर आलेले कैलाली जिल्लाको धनगढीमा ( नेपाल पर्यटन बोर्ड)को सुदुरपश्चिम प्रदेश कार्यालयको समुद्घाटन गर्नु भएको छ।

आज सम्पन्न उक्त समुद्घाटन कार्यक्रममा प्रदेशका पर्यटन मन्त्री लगायत बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।लामो समयदेखि प्रत्यक प्रदेशमा प्रदेशस्तरिय पर्यटन बोर्डको कार्यालय स्थापना हुनुपर्ने आवाज उठ्दै आएको थियो तर कार्यान्वयन हुन सकेको थिएन।ढिलै भएपनि यो पहलले प्रदेशको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने जानकारहरुको विश्लेषण रहेको छ।                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *