विप्लव माओवादीका नेता एमालेमा प्रवेश

काठमाडौं ! देशभर नेकपा (एमाले) प्रवेश गर्नेहरुको संख्या वृद्धि भैरहेको छ। एमालेको देशप्रतिको खरो नितिका कारण बामपंथी लगायत काङ्ग्रेसपनि आकर्षित छ। यसैअनुरुप हिजो साझ दाङको घोराहिमा नेकपा माओवादी विप्लवका नेता घोराही १४ निवासी सहदेब थारु `बिहानि´ नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।

नेता बिहानिलाई एमाले महासचिव शंकर पोखरेलले पार्टिमा स्वागत गर्नुभएको हो। उक्त अवसरमा एमाले पोलिटव्युरो सदस्य सुजिता शाक्यपनि हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *