हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले माधव नेपाललाई छाडी एमालेमा फिर्ता

काठमाडौं ! सर्लाही हरिपुर नगरपालिकाकी उपप्रमुख तथा लोकप्रिय महिला नेत्री रेणुका काफ्लेले नेकपा (एस) पार्टी परित्याग गरी हाम्रो नेकपा (एमाले) मा फर्किनु भएको छ।

उहाँलाई पार्टि महासचिव शंकर पोखरेलले खादा ओढाएर एमालेमा स्वागत गर्नुभएको हो। साथै पार्टी स्थायी कमिटी सदस्य प्रभु साहपनि उक्त अवसरमा उपस्थित हुनुहुन्थ्यो।                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *