खोटाङ माओवादीमा पहिरो : सम्पर्क मंचका अध्यक्ष सहितको युवा टिम एमालेमा प्रवेश

काठमाडौ ! खोटाङको केपिलासगढी गाउपालिकाकाका १५ जना सशक्त युवाहरु आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एक कार्यक्रमका बीच एमाले पोलिटव्युरो सदस्य एवं खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले पार्टिमा स्वागत गर्नुभएको हो।

प्रवेशीहरु बिगतमा माओबादी केन्द्रको केपिलास – काठमाडौं सम्पर्क मन्चको अध्यक्ष रहनुभएका बिबेक राई सहितको रहेको छ।           

Leave a Reply

Your email address will not be published. Required fields are marked *