माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज कुमार मोक्तान एमालेमा प्रवेश

काठमाडौं ! माओवादी केन्द्र बारा जिल्लाका इन्चार्ज कुमार मोक्तान नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ।

आज साँझ अध्यक्ष ओली निवास बालकोट भक्तपुरमा गएर उहाँ एमाले प्रवेश गर्नु भएको हो। मोक्तानलाई एमाले अध्यक्ष ओलीले खादा ओढाएर पार्टिमा स्वागत गर्नु भएको थियो। उक्त अवसरमा पार्टी केन्द्रिय सदस्य रेशम लामा लगायतको पनि सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *