वाइसिएलका बैतडी जिल्ला अध्यक्ष नवीन बोहोरा एमालेमा प्रवेश

काठमाडौं ! नेकपा माओवादी केन्द्र निकट वाइसिएलका बैतडी जिल्ला अध्यक्ष नवीन बोहोरा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिवार उनी नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई नेकपा एमालेका सचिव एवं कर्णाली इन्चार्ज लेखराज भट्ट, एमाले सुदूरपश्चिम कमिटी अध्यक्ष दामोदर भण्डारी,एमाले बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पाल लगायतले पार्टीमा स्वागत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *