एकीकृत समाजवादीका जिल्ला सदस्य आचार्य एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका जाजरकोट जिल्ला कमिटी सदस्य निरजकुमार आचार्य नेकपा (एमाले) मा फर्कनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय, च्यासलमा आचार्यलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।
आचार्य भेरी नगरपालिका वडा नं.१३ का वडासदस्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *