नेकपा एस ललितपुर जिल्लाका सचिव सहितका नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! नेकपा एस ललितपुर जिल्लाका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज बुधबार प्रवेश गर्नेहरूमा नेकपा एस जिल्ला कमिटी सचिव सुदर्शन मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्की लगायत ३९ जना रहेका छन् ।

उहाँहरु सबैलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा भित्र्याउनु भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *