नेकपा एस रसुवाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! नेकपा एसका रसुवा जिल्ला कमिटी अध्यक्ष बिष्णु देवकोटा, प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला समन्वय समिती ठाकुर पौडेल सहितका नेताहरु नेकपा एमाले प्रवेश गर्नुभएको छ।

मंगलपुर उहाँहरु एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेर एमालेमा प्रवेश गर्नु भएको हो। उहाँहरुलाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *