दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश

काठमाडौँ- मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *