माओवादी केन्द्रका कैलाली जिल्ला कमिटी सदस्य पन्चुराम चौधरी एमालेमा प्रवेश

धनगढी! माओवादी केन्द्रका कैलाली जिल्ला कमिटी सदस्य पन्चुराम चौधरी आज एमालेमा प्रवेश गर्नुभएको छ। धनगढी उपमहानगरपालिका वडा न.११ मा आज भएको चुनावी भेलामा पुगेर उहाँले एमाले प्रवेश गर्नुभएको हो। नेता चौधरीलाई एमाले पोलिटब्यूरो सदस्य एवं कैलाली ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले पार्टीमा स्वागत गर्नुभएको थियो।                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *