विवेकशील साझा पार्टीका केन्द्रीय नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं आर्थिक विभाग प्रमुख आशिष रेग्मी र केन्द्रीय सदस्य एवं नीति विभाग उपप्रमुख सञ्जय बराल आज नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई आज पार्टी कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलले उहाँहरूलाई पार्टीमा प्रवेश गराउनुभयो । उक्त कार्यक्रममा उपमहासचिव बिष्णु रिमाल लगायतका नेताहरुको पनि उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *