लोसपाका केन्द्रीय सदस्य मोहम्मद इद्रिस एमालेमा प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महोत्तरी जिल्ला समितिका सदस्य मोहम्मद इद्रिस नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज इद्रिसलाई खादा लगाई स्वागत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *