लोसपाबाट पूर्वमन्त्री लगायतका नेताहरु एमालेमा प्रवेश गर्दै : अध्यक्ष ओलीले आज धनुषामा स्वागत गर्दै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनुषा जाँदै हुनुहुन्छ। आज आयोजित जिल्ला कमिटी धनुषाले आयोजना गरेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन र जसपा,लोसपा लगायत दलका शिर्ष नेता र कार्यकर्ताहरुलाई एमालेमा भित्र्याउन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो।

स्रोतका अनुसार आजको उक्त सभाबाट लोसपाका नेता एवं पूर्वमन्त्री लगायतका नेता एवं करिब १० हजार कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *