पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, जसपाका पोलिटब्यूरो सदस्य होरिलाल चौधरी एमालेमा प्रवेश

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

आज पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो। उहाँसंगै जसपाका पोलिटब्यूरो सदस्य एवं सुदूरपश्चिम इन्चार्ज होरिलाल चौधरी लगायतला नेता कर्याकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *