जसपाकी प्रभावशाली नेतृ अमृता अग्रहरि एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

आज नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष ओलीले खादा लगाएर अग्रहरिलाई पार्टीमा स्वागत गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *