एमालेप्रति बढ्यो क्रेज : कांग्रेस पर्साका उपसभापति सहितका नेताहरु एमालेमा प्रवेश

काठमाडौं – नेपाली कांग्रेस पर्साका उपसभापति तथा भूमी आयोगका अध्यक्षसहित ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई आज पार्टी प्रवेश गराउनुभएको छ । जनता समाजवादीका प्रदेश समिती सदस्य एवं गाउँपालिकाका पूर्व अध्यक्ष विजयकुमार चौरसिया अर्का सदस्य श्रीलाल साह कानु,काँग्रेस महाधिवेशन प्रतिनिधीहरु किरणदेवी गुप्ता र निरराज गीरी पनि एमाले प्रवेश गर्नुभएको छ ।

पार्टी कार्यलय च्यासलमा अध्यक्ष ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्न पर्साबट बस चढेर ठूलो संख्यामा नेता कार्यकर्ता आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *