इलामको चुलाचुलीमा विभिन्न पार्टी परीत्याग गरी ११३५ जना एमालेमा प्रवेश

काठमाडौं ! इलामको चुलाचुलीमा विभिन्न पार्टी परीत्याग गरी ११३५ जना नेकपा एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङले पार्टीमा प्रवेश गराइरहनुभएको छ ।

तीन दिने गृहजिल्लाको भ्रमणमा हिजो निस्किनु भएका अध्यक्ष ओली आज इलामपनि पुग्नुभएको छ। हिजो मात्रै झापामा सयौंलाई पार्टीमा स्वागत गर्नुभएको थियो। अध्यक्ष ओली भोलि सांझमात्र राजधानी काठमाडौं फर्किनुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *