दाङबाट काङ्ग्रेस,माओवादी लगायतका दल परित्याग गरि सयौंको संख्यामा एमाले प्रवेश (फोटोफिचर)

काठमाडौं ! दाङमा आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, समाजवादी लगायतका दल परित्याग गरि सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा(एमाले)दाङले घोराहीमा आज गरेको एक कार्यक्रमबाट उहाँहरु एमालेमा प्रवेश गर्नुभएको हो। नवप्रवेशीहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्यद्वय शान्ता चौधरी र नरुलाल चौधरीले खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो। यस्ता छन् पार्टी प्रवेश कार्यक्रमको तस्वीरहरु-                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *