माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कृष्ण सिंह धामी ‘हिमाल’ एमालेमा प्रवेश

दार्चुला ! नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एवम् दार्चुला जिल्ला समन्वय समितिका पुर्व उप- प्रमुख कृष्ण सिंह धामी (हिमाल) माओवादी केन्द्र परित्याग गरि आज एमालेमा प्रवेश गर्नुभएको छ।

नेता धामीलाई आज शनिवार एक कार्यक्रमका बिच पुर्वमन्त्री,प्रतिनिधिसभा सांसद एवं एमाले पोलिटव्युरो सदस्य गणेशसिं ठगुन्नाले टीका र खादा लगाएर एमालेमा स्वागत गर्नुभएको छ। नेता धामी माओवादी केन्द्रका प्रभावशाली नेतामा मानिनु हुन्छ। उहाँले माओवादी त्यागेपछि माओवादी थप कमजोर बनेको जानकारहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *