माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतम एमालेमा प्रवेश

काठमाडौं ! नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र बनेका जीवन गौतम नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

गौतमललाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासल काठमाडौंमा एमाले प्रवेश गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *