एकीकृत समाजवादी बैतडी जिल्ला सचिव हर्क धानुक एमालेमै फर्किए

काठमाडौं ! नेकपा (एकीकृत समाजवादी) बैतडी जिल्ला कमिटी सचिव हर्क बहादुर धानुक नेकपा नेकपा एमालेमा फर्किनु भएको छ।

एकीकृत समाजवादीमा चरम अवसरवाद,ब्यक्तिवाद हावी भएको र कम्युनिस्ट आन्दोलन नै धरासयी बन्दै गएकोले आफुले उक्त पार्टी परित्याग गरि मुल घर फर्किएको धानुकले बिज्ञप्तिमा जनाउनु भएको छ। उहाँलाई एमाले सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले पार्टीमा स्वागत गर्नुभएको थियो।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *