एस निकट युवासंघका विदेश विभाग उपप्रमुख सहित ४२ जना युवाहरु एमालेमा प्रवेश

काठमाडौ ! नेकपा एकीकृत समाजवादी निकट युवासंघ सचिवालय सदस्य एवं विदेश विभाग उपप्रमुख गोविन्द बुढाको नेतृत्वमा ४२ जनाले आज शुक्रबार उक्त पार्टी परित्याग गरेका छन् ।

एस परित्याग गरेका उनीहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । रास्ट्रीय युवासंघ नेपालका उपाध्यक्ष अमित लामाको विशेष पहलमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा उनीहरुलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *