मन्त्री रावलका पूर्व स्वकीय सचिव सुनार सहित २ जना एसका नेता एमालेमा प्रवेश

अत्तरिया – कंचनपुरका दुई जना समाजवादीका नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् । समाजवादीका  जिल्ला सचिवालय सदस्य  पदमराज  भट्ट , प्रदेशका आर्थिक मामिलामन्त्री  प्रकाश रावलका पुर्व स्वकीय सचिव एबम जिल्ला कमिटी सदस्य  रबिन्द्र सुनार एमालेमा प्रवेश गरेका हुन ।

उनिहरुलाई एमाले सचिव एबम सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिमका सह-इन्चार्ज राजेन्द्र रावल , प्रदेश कमिटी सदस्य मान बहादुर रावल , दामोदार रिजाल लगाएतका नेताहरु को  सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *