कैलालीको गौरिगङ्गाबाट काङ्ग्रेस परित्याग गरि ४० जना युवाहरु एमालेमा प्रवेश

कैलाली ! नेपाली कांग्रेस परित्याग गरी गौरीगंगा वडा न ०४ का ४० जना युवाहरु नेकपा एमाले पार्टी प्रवेश गरेका छन ।
उनीहरुलाई एमाले केन्द्रीय सचिव तथा सुदुरपश्चिम प्रदेश इंचार्ज लेखराज भट्टले अबीर लगाई स्वागत गर्नु भएको छ ।

पार्टी प्रवेशको लागि लक्ष्मण बि.क को नेतृत्वमा र राष्ट्रीय युवा संघ नेपालका महाधिबेसन प्रतिनिधि नवराज आचार्य,युवा ब्यवसायी गणेश सापकोटा,राष्ट्रीय युवा संघ नेपाल गौरीगंगाका युवा नेता बिनोद श्रेस्ठ को पहलमा उनिहरु पार्टी प्रवेश गरेका हुन् ।               

Leave a Reply

Your email address will not be published. Required fields are marked *