माओवादी केन्द्रबाट उपमेयरमा मनोनयन दर्ता गरेकी नेतृ रिता खड्का एमालेमा प्रवेश

अत्तरिया !  गोदावरी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उपमेयरकि उम्मेदवार रिता खड्का नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

उहाँलाई आज बिहिवार एमाले सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट ,केन्द्रिय सदस्य गौरीशंकर चौधरी र  एमाले सुदुरपश्चिम कमिटी अध्यक्ष दामोदर भण्डारीले पार्टीमा स्वागत गर्नुभएको हो ।
खड्का ले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयर मा मनोनयन दर्ता गराउनु भएको हो ।
नेकपा एमाले नै देशको असल कम्युनिस्ट रहेको र एमाले मै राजनीतिक भविस्य देखेर एमाले प्रबेश गरेको उहाँले प्रवेश गर्ने क्रममा बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *