पूर्वनेपाली राजदुत लक्की शेर्पा एमालेमा प्रवेश गर्दै

काठमाडौं ! अस्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत लक्की शेर्मा नेकपा एमालेमा प्रवेश गर्ने हुनु भएको छ।

उहाँलाई नेपाल कम्युनिष्ट पार्टीको स्थापाना दिवसका अवसरमा पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ केन्द्रीय कार्यालय च्यासलमा स्वागत गर्दै हुनुहुन्छ। शेर्पा तत्कालीन नेकपा माओवादी केन्द्रको कोटाबाट अस्ट्रेलियाका लागि राजदूत पनि हुनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *