नेपाली कांग्रेस परित्याग गरि बनेपाका कवि प्रसाद दाहाल नेकपा एमालेमा प्रवेश

काभ्रे ! बनेपा नगरपालिका वडा नं. ४ बस्ने कवि प्रसाद दाहालले नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । उहाँ आज बनेपा नगर पार्टी कार्यालयमा पार्टी प्रवेश गर्नु भएको हो ।

पुस्तौ देखि नेपाली कांग्रेसमा रहेको दाहाल एमालेमा प्रवेश गर्नु भएको हो ।उहाँलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं  पुर्वमन्त्री गोकुल बास्कोटाले नेकपा एमालेमा स्वागत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *