जसपाबाट निर्वाचित सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

सुनसरी ! जसपाका नेता तथा दक्षिणी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमाले प्रवेश गर्नुभएको च ।

नेता यादवलाई आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इनरुवामा एक विशेष कार्यक्रममा बिच पार्टीमा स्वागत गर्नुभएको छ।
अध्यक्ष ओलीले गाउँपालिका अध्यक्षसहित विभिन्न पार्टीका ५ सय बढिलाई एमालेमा स्वागत गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *