नेपालगन्जबाट युवा नेता किशोर थापाको नेतृत्वमा ७ सय बढि एमालेमा प्रवेश

नेपालगन्ज ! आज नेपालगन्जमा बाके एमालेद्रारा आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा करिव ७ सय जना नेता कार्यकर्ताहरु विभिन्न पार्टिहरु परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको छ। उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज नेपालगञ्जमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टिमा स्वागत गर्नु भएको हो। युवा नेता किशोर थापाको नेतृत्वमा ७ सय बढिले एमाले प्रवेश गर्नुभएको हो।

खासगरी एमालेमा अलग्गिएको बेला माधव नेपालको पार्टिमा लागेका नेता कार्यकर्ताहरु एमालेमा फर्किनु भएको छ । साथै माओवादी काङ्ग्रेस लगायतका दल त्यागी सयौंको संख्यामा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई पार्टिमा भित्र्याउन अध्यक्ष ओली आज नेपालगन्ज पुग्नु भएको थियो।                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *