माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराका स्वकिय सचिव दम्पति एमालेमा प्रवेश

काठमाडौं ! माओवादी प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा र उहासँगै उनकी श्रीमती सीता चाैधरी आज एक कार्यक्रमका बीच नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

प्रमोद शर्मा माओवादी केन्द्र घोराही उपमहानगर अध्यक्ष हुनुहुन्थ्यो भने उहाकि श्रीमती यसअघि घोराही उपमहानगरपालिकामा माओवादीको तर्फबाट उपमेयरमा चुनाव लडेर पराजित हुनुभएको थियो।
उहाँहरु दुबैजना आज काठमाडौंमा जारी एमालेको केन्द्रिय कमिटी बैठकस्थलमा पुगि एमालेमा प्रवेश गर्नुभएको हो। उहाँहरुलाई एमाले अध्यक्ष ओलीले पार्टिमा स्वागत गर्नुभएको छ।  साथै उक्त कार्यक्रममा अन्य थुप्रै जनाले एमाले प्रवेश गर्नुभएको छ                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *