पुर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर एमालेमा प्रवेश

काठमाडौँ — पुर्वमन्त्री प्रेम बहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको हो ।

सिंहको नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री हुनुहुन्थ्यो । सजपा अध्यक्ष सिंह यसअघि एमालेमै आबद्ध हुनुहुन्थ्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *