एस निकट प्रवास कमिटी युएईको अध्यक्ष त्यागी प्रविण पोखरेल बने धनकुटा युवासंघको अध्यक्ष

काठमाडौं ! एमालेबाट अलग्गिएर हिडेका माधव नेपालको पार्टी नेकपा(एस)को प्रवास संगठन युएइको अध्यक्ष रहेका प्रविण पोखरेल सो पार्टी परिर्याग गरि नेकपा एमालेमा फर्किएका छन् । स्वदेश फर्किएको केहि महिनामै उनी आफ्नो जिल्ला धनकुटा स्थित रास्ट्रीय युवा संघको धनकुटा जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन् ।

माधव नेपाल अलग्गिएर अर्को पार्टि बनाएपछि पोखरेल पनि एमालेको प्रवास कमिटी प्रवासी नेपाली मंचबाट अलग भै सो समुहको प्रवास कमिटी अन्तरगत युएइको अध्यक्ष बनेका थिए। अध्यक्ष नै एमालेमा फर्किएपछि सो समुहको युएइस्थित प्रवास कमिटीमा संकट परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *