महासचिव पोखरेलले एमालेमा भित्र्याउनु भयो काङ्ग्रेसका पुराना नेता

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका नेपाली काँग्रेसका प्रभावशाली नेता एमालेमा प्रवेश गर्नुभएको छ ।

सुनकोसी गाउँ पालिका ६ थुम्पाखरका काँग्रेसका पुराना नेता रमेशबहादुर थापा वुधबार एक कार्यक्रमका बीच एमाले प्रवेश गर्नुभएको छ । थापालाई एमाले महासचिव शंकर पोखरेल, एमाले बागमती इञ्चार्ज काशिनाथ अधिकारीलगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *