संसद बैठकको तयारी पूरा, सभामुखले गरे अवलोकन

काठमाडाैँ ।  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकस्थलको अवलोकन गरेका छन्।

आइतबार सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानाले बैठक स्थलको तयारीबारे संसद सचिवालयका कर्मचारीसँग जानकारी लिएका हुन्।

संघिय संसदको अधिवेशन भोलि सोमबारबाट सुरु हुँदैछ।