संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं! सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।