आजको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौ ! आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

स्रोतका अनुसार बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो । आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको स्रोतले सभ्यखबरलाई जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *