प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं !प्रतिनिधिसभा बैठक आज मंगलवार दिउँसो ३ बजे बस्ने तय भएको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार सोमवार बैठक बस्न नसकेपछि मंगलवार दिउँसो ३ बजेका लागि सारिएको हो ।

सोमवार दिउँसो १ बजे बैठक बस्न नसकेपछि सोमवारै दिउँसो ४ बजेका लागि सारिएको थियो । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठक विशेष कारणले बैठक बस्न नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *