प्रतिनिधि सभाको बैठक भोलिसम्मको लागि स्थगित

काठमाडौं ! प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि सोमवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक मंगलवारसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले मंगलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *