प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ ।  संघीय संसद भवन बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

आजको बैठकमा बिनियोजन विधेयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ । साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *